प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

प्रकाशन
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
भदौ १९, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना। आयोगको विज्ञापन नं. ५१०७७-५१०७८/२०८१-८२ (खुला तथा समावेशी) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे उपसमूह, सहायकस्तर चौंथो तह, ल्याब टेक्निसियन पद
भदौ १८, २०८२ वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना। यस आयोगको विज्ञापन नं‍‍. ५१०१०/२०८०-८१ (महिला) स्थानीय सेवा अन्तर्गत स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ समूह, सहायकस्तर चौथो तह, अ.न.मी. पद
भदौ १७, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५००२७-५००३३/२०८१-८२ (खुला तथा समावेशी) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन/लेखा समूह, सहायकस्तर चौथो तह, प्रशासन सहायक/सह-लेखापाल पद
भदौ १३, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५४०१८-५४०२१/२०८१-८२ (खुला तथा समावेशी) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर पाँचौं तह, रेञ्जर पद
भदौ १३, २०८२ वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना । यस आयोगको विज्ञापन नं. ५१०१०/२०८०-८१ (महिला), स्थानीय सेवा अन्तर्गत स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ समूह, सहायकस्तर चौथो तह, अ.न.मी. पद
भदौ ८, २०८२ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं. ५४०२८-५४०४४/२०८१-८२(खुला तथा समावेशी), प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर तेस्रो तह (प्राविधिक), वन रक्षक पदको शारीरिक तन्दुरुस्ती परीक्षण परीक्षाको नतिजा र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
भदौ ६, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५४०१७/२०८१-८२ (अन्तरतह) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर पाँचौं तह, रेञ्जर पद
भदौ ५, २०८२ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५४०२२-५४०२७/२०८१-८२(खुला तथा समावेशी), प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर चौथो तह (प्राविधिक), फरेष्टर पदको पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
भदौ ५, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५४०१६/२०८१-८२ (खुला) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश वन सेवा, बोटानी समूह, सहायकस्तर पाँचौं तह, बोटानी प्राविधिक पद
भदौ ५, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५४०१५/२०८१-८२ (खुला) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश वन सेवा, स्वायल एण्ड वाटर कन्जरभेशन/फरेष्ट रिसर्च समूह, सहायकस्तर पाँचौं तह, भू-संरक्षण सहायक/रेन्जर पद
भदौ ५, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५३०१९-५३०२०/२०८१-८२ (खुला तथा समावेशी) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश कृषि सेवा, कृषि (एकीकृत) समूह, सहायकस्तर पाँचौं तह, बाली/बागवानी/माटो/कृषि प्राविधिक पद
भदौ ४, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५४०१४/२०८१-८२ (अन्तरतह) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश वन सेवा, स्वायल एण्ड वाटर कन्जरभेशन समूह, सहायकस्तर पाँचौं तह, भू-संरक्षण सहायक पद