प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

प्रकाशन
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
फागुन १५, २०८२ विज्ञापन नं.५१०१०-५१०११/२०८२-८३(अ.त., खुला), प्रदेश स्वास्थ्य सेवा, रेडियोलोजी समूह,अधिकृतस्तर नवौं तह (प्राविधिक), कन्सल्टेण्ट रेडियोलोजिष्ट/रेडियो डाइग्‍नोसिष्ट पदको स्वीकृत नामावली प्रकाशन गरिएको सूचना
फागुन १५, २०८२ विज्ञापन नं.५१००८-५१००९/२०८२-८३(अ.त., खुला), प्रदेश स्वास्थ्य सेवा, अब्स्ट्रेटिक्स तथा गाईनोकोलोजी समूह,अधिकृतस्तर नवौं तह (प्राविधिक), कन्सल्टेण्ट अब्स्ट्रेटिक्स एण्ड गाईनोकोलोजिष्ट पदको स्वीकृत नामावली प्रकाशन गरिएको सूचना
फागुन १५, २०८२ विज्ञापन नं.५१००५-५१००७/२०८२-८३(अ.त., खुला समा.), प्रदेश स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूह, अधिकृतस्तर नवौं तह (प्राविधिक), कन्सल्टेण्ट अर्थोपेडिक सर्जन पदको स्वीकृत नामावली प्रकाशन गरिएको सूचना
फागुन १५, २०८२ विज्ञापन नं.५१००४/२०८२-८३(खुला), प्रदेश स्वास्थ्य सेवा, पेडियाट्रिक्स समूह, पेडियाट्रिक्स मेडिसिन उपसमूह, अधिकृतस्तर नवौं तह (प्राविधिक), कन्सल्टेण्ट पेडियाट्रिसियन पदको स्वीकृत नामावली प्रकाशन गरिएको सूचना
फागुन १५, २०८२ विज्ञापन नं.५१००३-५१००३/२०८२-८३(खुला), प्रदेश स्वास्थ्य सेवा, मेडिसिन समूह, जनरल मेडिसिन उपसमूह, अधिकृतस्तर नवौं तह (प्राविधिक), कन्सल्टेण्ट जनरल फिजिसियन पदको स्वीकृत नामावली प्रकाशन गरिएको सूचना
फागुन १५, २०८२ विज्ञापन नं.५०००१-५०००३/२०८२-८३(अ.त., खुला समा.), स्थानीय प्रशासन सेवा, सामान्य प्रशासन समूह,अधिकृतस्तर नवौं तह (अप्राविधिक), उपसचिव/उपनिर्देशक पदको स्वीकृत नामावली प्रकाशन गरिएको सूचना
फागुन १५, २०८२ विज्ञापन नं.५१००१/२०८२-८३(अन्तर तह), प्रदेश स्वास्थ्य सेवा, मेडिकल जनरलिष्ट समूह,अधिकृतस्तर एघारौं तह (प्राविधिक), प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिष्ट पदको स्वीकृत नामावली प्रकाशन गरिएको सूचना
फागुन १५, २०८२ प्रदेश निजामती सेवा तथा स्थानीय निजामती सेवा अन्तर्गत अधिकृतस्तर एघारौै तह र अधिकृतस्तर नवौं तहको मिति २०८२/१२/०५ गते देखि २०८२/१२/२६ गते सम्म सञ्चालन हुने विभिन्‍न सेवा, समूह, उपसमूह र पदको खुला तथा समावेशी र अन्तरतह तर्फको प्रथम र द्वितीय पत्रका परीक्षा केन्द्र तोकिएको सूचना।
फागुन १५, २०८२ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५२००४-५२००५/२०८१-०८२ (खुला तथा समावेशी), प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, ईरिगेशन उपसमूह, अधिकृतस्तर नवौं तह (प्राविधिक), डिभिजनल इन्जिनियर पदको लिखित परीक्षाको संशोधित नतिजा र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
फागुन १३, २०८२ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५२००३/२०८१-०८२(अन्तर तह), प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, ईरिगेशन उपसमूह, अधिकृतस्तर नवौं तह (प्राविधिक), डिभिजनल इन्जिनियर पदको लिखित परीक्षाको नतिजा र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
माघ २३, २०८२ प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत सहायकस्तर चौंथो तहका (अप्राविधिक-प्राविधिक) पदहरुमा कार्यक्षमताको मूल्याङ्कनद्धारा हुने बढुवाको सूचना।
माघ २३, २०८२ प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत सहायकस्तर चौंथो तहका (अप्राविधिक/प्राविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन ।