प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

प्रकाशन
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
साउन १९, २०८२ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५२०१९-५२०२०/२०८१-८२(खुला तथा समावेशी), प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, विल्डिङ एण्ड आर्किटेक्ट उपसमूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), सब-इन्जिनियर पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
साउन १९, २०८२ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५२०१८/२०८१-८२(अन्तर तह), प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, विल्डिङ एण्ड आर्किटेक्ट उपसमूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), सब-इन्जिनियर पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
साउन ९, २०८२ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५२०११-५२०१७/२०८१-८२(खुला तथा समावेशी), प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), सब-इन्जिनियर पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
साउन ९, २०८२ प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५२०१०/२०८१-८२(अन्तर तह), प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, सहायकस्तर पाँचौं तह (प्राविधिक), सब-इन्जिनियर पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा र अन्तर्वार्ताको मिति प्रकाशन गरिएको सूचना
साउन ८, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५१०६४-५१०६५/२०८१-८२ (खुला तथा समावेशी) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सहायकस्तर पाँचौं तह, पब्लिक हेल्थ नर्स पद
साउन ७, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५१०६३/२०८१-८२ (अन्तर तह) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सहायकस्तर पाँचौं तह, पब्लिक हेल्थ नर्स पद
साउन ७, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५१०६२/२०८१-८२ (खुला) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, फार्मेसी समूह, सहायकस्तर पाँचौं तह, फार्मेसी सुपरभाइजर पद
साउन ७, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५१०५८-५१०६०/२०८१-८२ (खुला तथा समावेशी) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, सहायकस्तर पाँचौं तह, स्टाफ नर्स पद
साउन ६, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५१०५७/२०८१-८२ (अन्तरतह) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, सहायकस्तर पाँचौं तह, स्टाफ नर्स पद
साउन ६, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५१०५५-५१०५६/२०८१-८२ (खुला तथा समावेशी) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे. उपसमूह, सहायकस्तर पाँचौं तह, ल्याब टेक्निसियन पद
साउन ६, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५१०५४/२०८१-८२ (अन्तरतह) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे. उपसमूह सहायकस्तर पाँचौं तह, ल्याब टेक्निसियन पद
साउन ५, २०८२ उम्मेदवार सिफारिस सम्बन्धी सूचना । आयोगको विज्ञापन नं. ५१०५२-५१०५३/२०८१-८२ (खुला तथा समावेशी) प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, विविध समूह, एनेस्थेसिया उपसमूह, सहायकस्तर पाँचौं तह, एनेस्थेसिया सुपरभाइजर पद