प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल

प्रकाशन
मिति शीर्षक फाईलहरु पूरा पढ्नुहोस्
भदौ २, २०८१ आयोगको विज्ञापन नं ५६००२/२०८०-८१ (खुला) स्थानीय सेवा अन्तर्गत, विविध सेवा, सहायकस्तर पाँचौं तह, कम्प्यूटर अपरेटर पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना
भदौ २, २०८१ स्थानीय सरकारी सेवा अन्तर्गत विज्ञापन नं. ५२००८/२०८०-८१, इञ्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, सहायकस्तर चौथो तह (प्राविधिक), खा.पा.स.टे. पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
भदौ २, २०८१ स्थानीय सरकारी सेवा अन्तर्गत विज्ञापन नं. ५२००७/२०८०-८१, इञ्जिनियरिङ सेवा, सर्भे समूह, सहायकस्तर चौथो तह (प्राविधिक), अमिन पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
साउन ३१, २०८१ स्थानीय सरकारी सेवा अन्तर्गत विज्ञापन नं. ५२००४-५२००६/२०८०-८१, इञ्जिनियरिङ सेवा, सिभिल समूह, सहायकस्तर चौथो तह (प्राविधिक), असिष्टेण्ट सब-इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
साउन २७, २०८१ आयोगको विज्ञापन नं ५५००१/२०८०-८१ (खुला) स्थानीय सेवा अन्तर्गत, शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह सहायकस्तर पाँचौं तह, प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना
साउन २६, २०८१ आयोगको विज्ञापन नं ५६००१/२०८०-८१ (खुला) स्थानीय सेवा अन्तर्गत, विविध सेवा, सहायकस्तर पाँचौं तह, महिला विकास निरीक्षक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना
साउन २३, २०८१ वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना यस आयोगको विज्ञापन नं. ५१०५८/२०७९-८० (खुला), स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, सहायकस्तर चौथो तह, अ.हे.ब. पद
साउन २३, २०८१ आयोगको विज्ञापन नं ५३००४/२०८०-८१ (खुला) स्थानीय सेवा अन्तर्गत, कृषि सेवा, मत्स्य समूह, सहायकस्तर पाँचौं तह, प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना
साउन २२, २०८१ स्थानीय सरकारी सेवा अन्तर्गत विज्ञापन नं. ५१०१७-५१०२१/२०८०-८१, स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायकस्तर चौथो तह (प्राविधिक), अ.हे.व. पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
साउन २२, २०८१ परीक्षा केन्द्र तोकिएको सूचना प्रदेश निजामती सेवा अन्तर्गतको विज्ञापन नं. ५००११/२०८०-८१ (आ.प्र.) प्रशासन सेवा, सहायक चौथो तह (अप्राविधिक)
साउन २२, २०८१ आयोगको विज्ञापन नं ५३००१/२०८०-८१ (खुला) स्थानीय सेवा अन्तर्गत, कृषि सेवा, प्लान्ट प्रोटेक्सन, एग्रोनोमी, हर्टिकल्चर, एगृ.एक्स्टेन्सन, स्वायल साइन्स र एगृ.इको.एण्ड मार्केटिङ्ग समूह, सहायकस्तर पाँचौं तह, प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना
साउन २१, २०८१ आयोगको विज्ञापन नं ५३००३/२०८०-८१ (खुला) स्थानीय सेवा अन्तर्गत, कृषि सेवा, ला.पो.डे.डे. समूह, सहायकस्तर पाँचौं तह, पशु सेवा प्राविधिक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना